आइतबार पनि विद्यालय खोल्ने उर्लाबारी नगरपालिकाको निर्णय

२१ जेठ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय खुला गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार खुला गर्ने  निर्णय लिएको हो । पठनपाठन नगरी अतिरिक्त क्रियाकलाप …