स्पेन फिफा विश्वकप फुटबल २०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे। खेलको २२औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध […]