सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।   सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्य प्रतितोला ४ […]