प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले नौ सूत्रीय माग अघि सार्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । ‘करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समिति’ले बुधबार सीटीईभीटीका सदस्य–सचिव अनोज भट्टराईसमक्ष मागपत्र पेस गर्दै आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघर्ष समितिले […]