ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु‚ तीन घाइते

मोरङ। मोरङको बेलबारी ७‚ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज (बुधबार) दिउँसो बाहुनी बजारनजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको हो। को.२त ९६१३ नम्बरको ट्याक्टरमा चढेका चारजनामध्ये […]