कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक सानेपामा बस्दै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक आज बस्दै छ । १५औँ महाधिवेशनको घोषणा भएपछि आज पहिलोपटक समितिको बैठक बस्न लागेको हो । अबको डेढ महिनापछि सकाउने गरी व्यस्त कार्यतालिका आएपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा १ बजे बस्न लागेको हो । महामन्त्री गगन थापा संयोजकत्वको...