कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता

कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं, ज्ञानेश्वरस्थित क्याफेफिलियासँग सेवा शुल्क तथा बिल छुटसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले क्याफेफिलियामा उपलब्ध हुने फुड तथा बेभरेजमा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात प्रस्तुत गरेपछि छुट सहज रूपमा प्राप्त हुनेछ। बैंकले यो सम्झौताले नियमित […]