प्रधानमन्त्री बालेन शाह एनपिएल उद्घाटनमा सहभागी हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।