जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका …