काठमाडौं म्याराथनको सम्पूर्ण तयारी पूरा

८ कात्तिक, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा यही कात्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । नेपालकै …