काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। ४० देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकसम्म चल्नेछ। आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायत विषयमा उच्चस्तरीय छलफल […]