काठमाडौँ – इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने अनुमानसहित आमनिर्वाचनका लागि मतदान जारी छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि पहिलोपटक त्यहाँ आमनिर्वाचन हुन लागेको हो । स्थानीय समयअनुसार बिहान ७ बजे खुलेका मतदान केन्द्रमा योग्य मतदाताले राति १० बजेसम्म मतदान गर्न सक्नेछन् । शुक्रबार सार्वजनिक गरिएको […]