जनता हुनुको दुःख हामीलाई सजिलो गरी बुझाउने किताब

जेनजी विद्रोहका बेला एउटा नारा चर्चित थियो : ‘तिम्रो बाउ गाडीमा, हाम्रो बाउ खाडीमा।’ अरू थुप्रै नाराहरू थिए; तीमध्ये केही स्वतःस्फूर्त थिए, केही त प्रायोजितजस्ता पनि लाग्थे। सारमा तिनको भावार्थ थियो : देशमा रोजगारीको वातावरण …