संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई समर्थन गर्ने प्रस्तावमा मतदान गर्ने घोषणा गरेको छ । गत हप्ता, अमेरिकाले सुरक्षा परिषदका १५ सदस्य राष्ट्रसँग गाजा युद्धविरामलाई अघि बढाउने र ट्रम्पको शान्ति योजनाको समर्थन गर्ने उद्देश्यले वार्ता सुरु गरेको थियो । प्रस्तावको प्रारूपमा गाजा क्षेत्रका लागि ‘शान्ति बोर्ड’ स्थापना गर्ने […]