'यो घामले भन्दा छोराहरूको मृत्युको रापले बढी पोलिरहेको छ'

‘योभन्दा बढी हामीलाई आफ्नै सासले पोलिरहेको छ,’ ४२ वर्षीय उर्मिला विश्वकर्माले भनिन्, ‘हामी जिउँदै जलिरहेका छौं। छोराहरूको मृत्युको रापले पोल्न छोडेको छैन।’