नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन एक हजार नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० […]