सिंहदरबारभित्र कागजरहित सेवाको अभ्यास बढ्दै, अर्थपछि कुन–कुन मन्त्रालयमा लागू भयो डिजिटल टिप्पणी?
सूचना प्रविधि विभागले विकास गरेको सरकारी कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएएस) को डिजिटल टिप्पणी सेवा अहिले विभिन्न मन्त्रालयमा सक्रिय रूपमा प्रयोगमा आउन थालेको छ।