अप्पर त्रिशूलीको सुरुङमा फसेका ३५० सहित रसुवाबाट ८८३ जनाको सेनाले गर्‍यो उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयसहित विभिन्न प्रभावित क्षेत्रबाट नेपाली सेनाले ८८३ जनाको उद्धार गरेको छ। सेनाका अनुसार प्रतिकूल मौसम, बाढीको तीव्र बहाव तथा जोखिमपूर्ण अवस्थाबीच अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनालाई सुरक्षित बाहिर निकालिएको हो। सोही सुरुङमा अझै १०० जनाभन्दा बढी फसेको र उनीहरूलाई […]