प्रेम र माया पिरतीका गीत लेख्दै आएका गीतकार निर्मलरत्न शाक्यले यसपटक पाटनको इतिहास, संस्कृति र पहिचानको गुणगान गरेका छन्।२ सय ६५ जना गायक गायिकाको स्वर र ६० जना कलाकारको अभिनय समेटिएको जय जय यल देय् बोलको गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ। यति ठूलो संख्यामा कलाकारलाई एउटै सांगीतिक सिर्जनामा जोडेर ललितपुरको कथा प्रस्तुत गर्ने प्रयास […]