जेन-जीलाई राष्ट्रपतिको आग्रह- निर्वाचन सफल बनाऔं

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा यस्तो बताएका हुन्। युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावादमुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा […]