बिनाअपराध ४० वर्षभन्दा धेरै जेल बसेका भारतीय मूलका अमेरिकीलाई भारत फर्काइने

सँगै कोठामा बस्ने साथीको हत्या अभियोगमा ४० वर्ष अमेरिकाको जेलमा बसेका भारतीय मूलका एक अमेरिकी नागरिकलाई भारतमा फर्काउने भय बढेको छ ।