लोडसेडिङ अन्त्य सम्झिंदै पूर्वऊर्जामन्त्री जनार्दनले भने- गरे सम्भव छ

४ कात्तिक, काठमाडौं । पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले विगतको लोडसेडिङ अन्त्य भएको दिन स्मरण गर्दै नेपालमा काम गर्ने इच्छाशक्ति भए सफल भइने बताएका छन् । दीपावलीको दिन सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै शर्माले लोडसेडिङ अन्त्यलाई ‘गरे …