जीर्ण बनेको साहित्यकार स्व पहलमान सिंहको पुर्ख्यौली घर

काठमाडौँ । जीर्ण बनेको स्वर्गीय साहित्यकार पहलमान सिंह स्वाँरको अछाम जिल्ला साफेबगर नगरपालिका वडा नं ८ मा रहेको करिब १०० वर्ष भन्दा बढी पुरानो पुर्ख्यौली घर । घरको गारोमा स्थानीय उत्पादन इँट्टा, मास र रातोमाटोको प्रयोग गरेर निर्माण गरिएको ५२ ढोका, ५२ झ्याल र ५२ कोठा भएको ऐतिहासिक पुर्ख्यौली घरको मर्मत सम्भार नहुँदा अहिले उक्त […]