कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ । सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक …