इन्टरपोल महासभामा भाग लिन मोरक्को जाँदै एआईजी अधिकारी
१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको मोरक्को भ्रमण स्वीकृत भएको छ ।
हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले ९३ औं इन्टरपोल महासभामा सहभागी हुन अधिकारीलाई स्वीकृत प्रदान गरेको हो ।
उक्त महासभा आगामी …