काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता टर्की र श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बैठकहरूमा नेपालको प्रतिनिधित्व गरी बिहीबार स्वदेश फर्किएकी छन्। टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) र श्रीलंकाको कोलम्बोमा सम्पन्न बिमस्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर उनी बिहान ११:४५ बजे श्रीलंकन एयरलाइन्समार्फत काठमाडौँ फर्किएकी […]