सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २५ रूपैयाँले घटेर चाँदी २ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।