बालेन सरकारबारे चिनियाँ बुझाइ– ‘बीआरआईको शब्द उच्चारण गर्न अनिच्छुक छ’

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा रास्वपा सरकार बनेको आठ महिना पुग्दैगर्दा चिनियाँ पक्षको प्रारम्भिक बुझाइ अनलाइनखबरले थाहा पाएको छ । चिनियाँ उच्च स्रोतका अनुसार, अहिलेको सरकार बीआरआईको शब्द उच्चारण गर्न अनिच्छुक देखिन्छ …