‘मन बिनाको धन’ ले ९ दिनसम्म कति कमायो ?

काठमाडौं । अशोक दर्जीको अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसले सोमबार पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ …