बस्तीबीचमा भलबारी डिपो, आगलागीको जोखिमले स्थानीय त्रसित

डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।