काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै आएको समर्थन मिसन अन्त्य गर्ने निर्णय गरेको छ। उक्त मिसन आगामी २०२६ मार्च ३१ सम्म मात्र कायम रहनेछ। होडैदा मिसन भनेको यमनको होडैदा प्रान्त र त्यहाँका मुख्य बन्दरगाहहरूमा सन् २०१८ मा भएको शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्न सन् २०१९ मा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घीय विशेष […]