दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गरिरहेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान …