न्युयोर्कबाट सन् २०१२ देखि निरन्तर प्रकाशित हुँदै आएको खसोखासले १५ वर्ष प्रवेशको अवसरमा आगामी मे ३ मा विशेष सार्वजनिक कार्यक्रम आयोजना गर्ने भएको छ । सन् २०१२ को जनवरी १५ बाट खसोखासको प्रकाशन आरम्भ भए तापनि हरेक वर्ष गरिने विशेष सार्वजनिक कार्यक्रम भने अबदेखि मे ३ मा गर्ने निर्णय खसोखास टिमको बैठकले शनिबार गरेको छ […]