नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले निकासी गरिने वस्तुको आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। आज मिति २०८२ माघ ७ गते (जनवरी २१, २०२६) भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो। समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतको […]