पुराना खराब भए, नयाँ दल चाहिन्छ भन्ने विचार क्रान्तिकारी होइन- विप्लव

उनले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताए।