चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं- कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको त्रासले पनि सताएको छ । करिब ७८ प्रतिशत नयाँ अनुहारसहित निर्वाचनमा होमिएको महिना दिन बितिसक्दा पनि उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई रिझाउन […]