उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त
३० असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई भूमि विधेयक पारित गर्नेबारे सकारात्मक बन्न प्रस्ताव गरेका छन् ।
पछिल्लो दिनमा फास्टट्र्याकबाट विधेयक पारित गर्न खोज्दा जसपा नेपाल लगायत दलहरूले …