एमाले महासचिव पोखरेलले भने– प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता हो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लामो संघर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।