१४४५० भन्दा माथि केस नम्बर हुने डिभी विजेता नेपालीले भिसा नपाउने निश्चित

आगामी सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२५ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १४ हजार ४ सय ५० केस नम्बर तोकिएकाले अब १४ हजार ४ सय ५० भन्दा माथि केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ […]