एन्फा यु–१६ युथ लिग : पुलिसको विजययात्रा जारी 

सातबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फरालिको जित निकाल्यो।