प्रिय जेन–जी, तपाईंहरूलाई सलाम छ

अब सधैँ ढुंगा हानेर होइन, शान्ति र गौतम बुद्धको गीत गाएर परिवर्तन गर्नुपर्छ । हामी सकारात्मक भएर उठ्यौँ भने सिंहदरबारहरू सिंहजस्तै भएर गर्जिंदै उठ्नेछन् ।