नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ।