इन्फिनिक्सले आफ्नो नयाँ स्मार्टफोन सिरिज — NOTE 60 Series र NOTE Edge — नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो नयाँ सिरिज आजका स्मार्टफोन प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन, टिकाउपन र आकर्षक डिस्प्ले अनुभव दिने उद्देश्यले तयार गरिएको हो। प्रोडक्ट लाइनअप र मूल्य NOTE Edge • 8GB + 128GB — रु. 41,999 • 8GB […]