कुमार श्रेष्ठ, बाँक । बाँके क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी सुरु भइसकेको छ । उम्मेदवारहरुलाई मतदाताका घर–घरमा पुग्न भ्याइ–नभ्याइ छ । उम्मेदवारहरु मतदाता फकाउन अनेक सपना देखाउन र प्रलोभन दिन पनि पछि परेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा वडासहित जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको बाँकेको क्षेत्र नम्बर ३ मा यसपाली सबै नयाँ […]