केपी शर्मा ओलीले हारे भने देशले नै हार भोग्नु पर्ने योगेशकाे दाबी

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हारे भने देशले नै हार भोग्नु पर्ने दाबी गर्नुभएको छ । ओलीको चुनावी अभियानका क्रममा झापाको कमल गाउँपालिकामा आज आयोजीत मोटरसाईकल र्‍याली उद्घाटन गर्दै उहाँले निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउनुपर्छ भन्नुभयो । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको दाबी गर्दै भट्टराइले […]