चुनावको दिन र भोलिपल्ट कस्तो रहला मौसम?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी नपर्ने प्रक्षेपण गरेको छ।