केन्द्रीय सुरक्षा समिति बैठक : भोलि हवाई गस्ती गर्ने निर्णय

२० फागुन, काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ । …