दीपक भट्ट र सुलभ अग्रवाल बैंकिङ कसुर मुद्दामा पनि पुर्पक्षका लागि थुनामा

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ। शुक्रबार न्यायाधीश ऋषिराज भण्डारी र सोमकान्त मैनाली को संयुक्त इजलासले उक्त आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि दायर गरिएको बैंकिङ कसुर मुद्दामा अदालतले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान […]