नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारले अघि सारेको असान्दर्भिक तथा पुराना ऐन खारेजी र नीतिगत सुधारको प्रतिबद्धतालाई सकारात्मक कदम भन्दै स्वागत गरेको छ। परिसंघले यस्ता सुधारहरूले औद्योगिक तथा सेवा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। परिसंघका अनुसार बालेन शाह नेतृत्वको सरकारले निजी क्षेत्रबाट विगतदेखि उठाइएका सुझावहरूलाई प्राथमिकतामा राख्दै कार्यान्वयनतर्फ अग्रसर भएको देखिएको छ। […]