प्रधानमन्त्रीलाई रक्षाको सुझाव: आफूलाई असीमित ठान्ने भूल नदोहोर्‍याउनुहोला

संयोजक बमले प्रधानमन्त्रीलाई लक्षित गर्दै लेखेकी छन्, ‘संसद्को पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौं। चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो। यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो। तर तपाईंले संसद्‌मा नबोली अधिवेशन सक्नु भयो।’